Opinion ग्रामीण तहमा कोरोना प्रभाव र आवश्यकता Jun 25, 2020 Rem Bahadur B.K 0 नेपालमा लकडाउन भएको दुई महिना भइसक्यो । अझै कति दिन लम्बिन्छ, कसैलाई थाहा छैन । जुन आगामी दिनमा कोरानाको संक्रमितको संख्या र भूगोलको आधारमा तय हुनेछ । कोरोना त्रासले आमनागरिककोे जनजीवनमा धेरै नै असर गरिसकेको…