Rem Bahadur BK

दलितमाथिको वैचारिक लेखन

रुकुम–पश्चिम चौरजहारीमा दलित समुदायमाथि भएको नरसंहारपश्चात् हाल दलितहरू आक्रोशित छन् र न्यायका लागि सडकमा छन् । यो घटनाले नेपालमा मात्र नभई दलितका सवालमा चासो र चिन्ता व्यक्त गर्ने, संसारका विभिन्न देशमा बस्दै आएका हजारौँ दलित…

छुवाछूत अन्त्यको अपिल

यतिखेर संसारको मानव जीवन कोभिड भाइरसको प्रभाव र असरको भय, डर र त्रासमा गुज्रिरहेको छ। यस्तो अवस्थामा पनि मानिसले एकअर्कालाई सहयोग, माया र संरक्षणको गरिरहेका छन्। तर नेपालका दलितले राहत र क्वारेन्टाइनमा समेत विभेद र…

छुवाछूत मुक्त राष्ट्र घोषणा, औचित्य र व्यवहार

दलित समुदायको सम्मान र आन्दोलनको सम्मान स्वरूप नेपालको संसद्ले २०६३ जेठ २१ गते नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो। तर, यसको औचित्य र व्यवहारमा भने तालमेल मिलेको छैन।आज (२१ जेठ) जातीय छुवाछूतमुक्त घोषणा भएको दिनमा…

ग्रामीण तहमा कोरोना प्रभाव र आवश्यकता

नेपालमा लकडाउन भएको दुई महिना भइसक्यो । अझै कति दिन लम्बिन्छ, कसैलाई थाहा छैन । जुन आगामी दिनमा कोरानाको संक्रमितको संख्या र भूगोलको आधारमा तय हुनेछ । कोरोना त्रासले आमनागरिककोे जनजीवनमा धेरै नै असर गरिसकेको…

‘उच्च मानव’ ठान्नेहरूलाई खुला पत्र

Covered By: Naya Patrika Daily आदरणीय सम्पूर्ण ‘उच्च मानव’ज्यूहरू, कोरोनासिर्जित लकडाउनका कारण तपाईंको व्यक्तिगत र सार्वजनिक जीवनमा असर परेका कारण धेरै पीडा झेल्नुपरे पनि तपाईंहरू सन्चै हुनुहुन्छ होला भन्ने आशा छ । त्यसो त त्रासमय…

नेपालको गणतन्त्र, दलित र ब्राम्हिण बर्चश्व

Covered By: Nagarik Khabar  नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको १२ वर्ष भयो । २०६३ जेष्ठ १५ गते संवैधानिक रुपमा हिन्दू सामन्तवादको प्रतीक मानिएको राजसंस्थाको अन्त्य गरी गणतन्त्र भयो । राजनीतिक रुपमा नेपालको लागि यो…